अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०५-२३
- A
- A-
- A+
भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट भदौ २२ गते खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका- ६ र ९ का बिभिन्न एरियाहरुको डाँडा पाखाहरुमा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका करिव ४ रोपनी क्षेत्रफलमा रहेको १ हजार वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।