अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०५-२२
- A
- A-
- A+
भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर, अस्थायी प्रहरी चौकी दुम्मानाबाट भदौ २१ गते गस्तीमा खटिएको प्रहरी टोलीले ज्यामिरे, हतुवागढी र आमचोक गाउँपालिकाको बिभिन्न एरियाहरुको डाँडा पाखामा करिव ४ रोपनी क्षेत्रफलमा रहेका ४ हजार ३ सय ७० वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।