लागू औषध सहित ७ जना पक्राउ
२०८३-०७-२२
- A
- A-
- A+
सुनसरी र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते सुनसरीकोइटहरी- ५ कायुवराज भुजेल र पोष्ट कुमार विश्वकर्मालाई सोहि स्थानबाटकोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र वडा प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले३ ग्राम ६२० मिलिग्राम सहित र उदयपुरकोबेलका नगरपालिका- १ बाट अस्थायी प्रहरी पोष्ट आम्बासीलेसोहि स्थानकाप्रबिन बिश्वकार्मा, श्याम कुमार कार्की रक्षितिज कोईरालालाई१ ग्राम ०७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।सुनसरीकोदेवानगञ्ज गाउँपालिका- ३ बाट इलाका प्रहरी कार्यालयदेवानगञ्जले३१ किलो १०० ग्राम गाँजा सहित नित्यानन्द यादवलाई र जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-२ कामहादेव मेहतालाई४ किलो ८६४ ग्रामगाँजा सहित उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।