लागू औषधसहित १ जना पक्राउ
२०८३-०४-१८
- A
- A-
- A+
साउन १७ गते दिउँसो २:३० बजे झापाको भद्रपुर नगरपालिका–५ नयाँ बजारस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका अर्जुनधारा नगरपालिका–११, झापा निवासी ५२ वर्षीय रविन तामाङलाई ४ ग्राम ९४ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ।
पक्राउ परेका तामाङको थप अनुसन्धान भइ रहेको छ ।