१०४ ग्राम ब्राउन सुगर सहित १ जना पैदल यात्री पक्राउ
२०८३-०४-०९
- A
- A-
- A+
मोरङको विराटनगर- ४ स्थितबाट १०४ ग्राम ब्राउन सुगर सहित १ जना पैदल यात्रीलाई प्रहरीले पक्राउ गरेको छ । असार ०८ गते बिशेष सुचनाको आधारमा CRV भट्टाचोक मोरङ र लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा पैदल यात्री सुनसरीको दुहबी नगरपालिका- १२ का २१ बर्षीय धन कुमार यादवको साथबाट १०४ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।