१ नाल भरुवा बन्दुक सहित २ जना पक्राउ
२०८३-०३-१८
- A
- A-
- A+
पाँचथरको मिक्लाजुङ गाउँपालिका-६ स्थितबाट १ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १७ गते इलाका प्रहरी कार्याल खान्द्रुङ पाचँथरबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्र.१-०१-१४ प ६०४५ नम्बरको मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका-५ का दिलबिर माखिम र पछाडी सवार मन कुमार माखिमलाई १ नाल खाली भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।