७१ औं प्रहरी दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु पुरस्कृत
२०८३-०६-३०
- A
- A-
- A+
७१ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित विशेष कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको छ । उहाँले कोशी प्रदेश प्रहरी कार्यालय तथा प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत रही कार्यालय व्यवस्थापन, अपराध अनुसन्धान,आन्तरिक तथा वाह्य प्रशिक्षण, सपोर्ट समुह, खेलाडी लगायत प्रहरी कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको हो ।