ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-०८-०१
- A
- A-
- A+
झापाको भद्रपुर नगरपालिका-५ बाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३० गते वडा प्रहरी कार्यालय भद्रपुरले चेकजाँचको क्रममा भद्रपुर-७ का तरुण राजबंशीलाई १ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।