करेन्ट लागेर १ जनाको मृत्यु
२०८२-०३-३०
- A
- A-
- A+
झापाको बिर्तामोड नगरपालिका-१० स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु
भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ५३ बर्षीय पुष्प पोखरेल
रहेका छन् ।
असार
२९ गते साँझ ८ बजे आफ्नै
निर्माणधिन घरमा पानी लगाउनको लागि मोटर
जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा उपचारको लागी बि
एण्ड सी अस्पताल बिर्तामोड पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका
थिए । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।