भन्सार छलीका सामान बरामद
२०८२-०३-२८
- A
- A-
- A+
उदयपुर, मोरङ र भोजपुरबाट अवैध भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । असार २७ गते कोशी प्रदेश अन्तरगतका बिभिन्न इलाकाहरुबाट सम्बन्धित एरियाहरुमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवस्थामा कुर्था सुरुवाल, मोटरसाईकलका पाटर्सहरु, साडी तथा कस्मेटिक्स लगायत समेत गरी करिव १८ लाख ९८ हजार रुपैया मुल्य बरावरको सामान बरामद गरेको छ । बरामद गरिका उक्त सामग्रीहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।