करेन्ट लागेर १ जनाको मृत्यु
२०८२-०३-२३
- A
- A-
- A+
झापाको बुद्दशान्ति गाउँपालिका-३ का ३९ बर्षीय रोशन जिमीको करेन्ट लागेर मृत्यु भएको छ । असार २२ गते साँझ घर नजिकै रहेको पानीको पैनीबाट मोटरले पानी तानेर धान खेतमा हाल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका जिमीको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भई रहेको छ ।