मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु
२०८१-११-०४
- A
- A-
- A+
उदयपुरको कटारी नगरपालिका-१ स्थितमा मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु भएको छ भने मोटरसाईकलमा पछाडी सवार १ जना घाईते भएको छन् । फागुन ०३ गते बिहान प्रदेश २-०१-००३ प १३०४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट करिव १० मिटर तल झरी दुर्घटना हुँदा चालक कटारी-७ घर भई हाल कटारी-४ स्थितमा बस्दै आएका २३ बर्षीय रबिन तामाङको घटनास्थलमानै मृत्यु भएको हो भने दुर्घटनामा परी घाईते भएका मोटरसाईकल पछाडी सवार सिरहा धनगढीमाईका २३ बर्षीय किरण तामाङको धरान घोपामा उपचार भईरहेको छ ।