चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-३०
- A
- A-
- A+
१ नं.
प्रदेश प्रहरी कार्यालय विराटनगर, RIT बाट खटीएको प्रहरी टोलीले चोरी
मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको छ । सम्मानित मोरङ जिल्ला
अदालतको मिति २०७८।०८।२० गतेको फैसलाले चोरी मुद्धमा १ महिना ४ दिन कैद २
हजार रुपैया जरिवाना र सोहि मितिको सजाय निर्धारण फैसला आदेशले ४ महिना ४
दिन कैद र ५ हजार रुपैया जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका
बिराटनगर ६ मोरङका २९ बर्षीय पप्पु सहनीलाई गाउँघरमा नै लुकिछिपी बसेको
अबस्थामा आजै पक्राउ गरी कैद भुक्तानको लागी मोरङ जिल्ला कारागारमा पठाएको
छ ।