पानीमा डुबी बालकको मृत्यु
२०७८-११-१२
- A
- A-
- A+
मोरङको जहदा गाऊपालिका ७ सिरसिया बस्ने महेश हस्दाको छोरा ३० महिनाको रबिन हस्दा पानीको खाल्डोमा डुबी मृत्यु भएको छ ।
हिजो दिउसो साढे २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबि बेहोस अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेका थिए । घाईते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।