लागू औषध सहित १ जना पक्राउ
२०८२-१२-२८
- A
- A-
- A+
सुनसरीको ईनरुवा नगरपालिका- ४ बसचोक स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट ईनरुवा बसपार्कबाट खटिएको प्रहरी टोलीले ईटहरी- १६ का २४ बर्षीय शुसान ठाकुरलाई १ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।