जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
२०८२-०३-३०
- A
- A-
- A+
मोरङको बेलबारी नगरपालिका-८ स्थितमा जंगली हात्तीको आक्रमणबाट ४५ बर्षीया अमिना राजबंशीको मृत्यु भएको छ । असार २९ गते ०३:०० बजेको समयमा बेलबारी-८ स्थित घर नजिकै रहेको खेतमा पैनीबाट पानी लगाउन गएकि राजबंशीलाई अकास्मात जंगलबाट निस्केको हात्तीले आक्रमण गर्दा घाईते भएकी उनको उपचारकोको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।