अबैध समान बरामद
२०८०-०६-२३
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले अबैध समान बरामद गरी भन्सार कार्यालय बुझाएको छ । बिशेष सूचनाको आधारमा सोमबार राती खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-६ मा भारतबाट अबैध रुपमा भन्सार छली गरेर ल्याएर राखेको अबस्थामा अन्दाजी १ लाख ९६ हजार रुपैयाँ बराबरको बिभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागी बिराटनगर भन्सार कार्यालय बुझाएको छ ।