माछा मार्ने क्रममा पैनिमा डुबेर मृत्यु
२०८०-०५-१२
- A
- A-
- A+
झापाको बिर्तामोड नगरपालिका-१० तेलकानीका २६ बर्षीय दिनेश हस्दाको माछा मार्ने क्रममा पैनीमा डुबेर मृत्यु भएको छ । आज बिहान घर नजिकै रहेको पैनीमा माछा मार्ने क्रममा अचानक डुबेको भन्ने सूचना प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट तत्काल खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागी B&C अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।