करेन्ट लागेर एक जनाको मृत्यु
२०७८-०७-१५
- A
- A-
- A+
उदयपुरको रौतामाई गाऊपालिका ८ खमारेका ४१ बर्षीय डम्बर बहादुर मर्स्याग्री मगरको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो बिहान साढे ९ बजे घर नजिकै बाँस काट्ने क्रममा अचानक बिद्युतको मेन लाईनको तारमा बासले छुन गई करेन्ट लागी मगरको घट्नास्थमै मृत्यु भएको थियो ।
घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।