प्रहरी कार्यालय
झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट चैत ०८ गते खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा सर्लाही ईश्वरपुर नगरपालिका-४ घर भई हाल अर्जुनधारा नगरपालिका-११ स्थितमा डेरा गरी बस्दै आएका ३१ बर्षीय सनम बुर्जा मगरको साथबाट ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रण लिएको …
सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो विराटनगरले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । माघ २० गते सुनसरीको कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितबाट धनकुटा नगरपालिका-९ का सुक्दिप राई र सहिदभुमी गाउँपालिका-४ का साजन राईलाई १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने सप्तरीका इश्वर प्रसाद भगतलाई ३ …
सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते सुनसरीको इटहरी-१७ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी जैतुन खातुन, मोहमद सैफुदिन र मन्जिना खातुनलाई १० ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा अस्थायी प्रहरी …
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जिल्लाको उत्तरी दुर्गम पहाडी तथा हिमाली भेगमा रहेका ग्रामिण बस्तीहरुमा आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न लामो दुरीको गस्ती परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमको कमाण्डमा मंसिर ७ गतेबाट मंसिर १४ गते सम्म परिचालन भएको प्रहरी गस्ती टोलीले फक्तालुङ गाउँपालिका अन्तरगत रहेका घुन्सा, खाम्बाचेन, लोनाक, …
झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ का ३० बर्षीय देवराज खड्का र ३२ बर्षीया सुस्मिता राईलाई ब्राउन सुगर ३ ग्राम ३१० मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी हिजो राती अस्थाई प्रहरी पोष्ट मटेरुवा …
झापा र मोरङबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो साँढे १२ बजे झापाको मेचीनगर नगरपालिका ८ गिरीगाँउ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३२ बर्षीय अजय मेचे र भारत वेष्ट बंगाल, दार्जिलिङ जिल्ला उत्तरा रथखोला भिमराम नक्सलबारी बस्ने ३० बर्षीय टान्टु भन्ने कनकन राहलाई लागूऔषध ब्राउन सुगर १०० ग्राम …
सुनसरी र ओखलढुंगाबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका सुनसरीको धरान उपमहानगरपालिका १५ कस्तुरी मार्ग स्थितबाट अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका १९ बर्षीय सुनिल मगरलाई प्रतिबन्धित औषधी Tramadol-२०० र Dicolic-२०० ट्याब्लेट सहित पक्राउ गरेको छ भने हिजै बेलुका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गाको सिद्विचरण नगरपालिका ११ मिलनचौक स्थितबाट …
सुनसरीको धरान उपमहानगरपालिका १५ स्थितबाट लागूऔषध तथा नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय हेम बहादुर तामाङ र धनकुटा घर भई धरान उपमहानगरपालिका २६ बस्ने २८ बर्षीय मिलन थापा रहेका छन् । हिजो राती साँढे ८ बजे इलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ट्रामोल …