मंदिर सरसफाई कार्यक्रम
२०७९-०६-२९
- A
- A-
- A+
६७ औं प्रहरी दिवसको अवसरमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा मंदिर सरसफाई गरिएको छ । आज बिहान प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र र प्रदेश प्रहरी गण रानी बिराटनगरका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुद्वारा बिराटनगर रानी स्थित दुर्गा मंदिर परिसरमा सरसफाई गरिएको हो ।