सिमावर्ति क्षेत्रमा लामो दुरीको गस्ति परिचालन
२०७९-०५-२९
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागी लामो दुरीको पैदल गस्ति परिचालन गरेको छ । कार्ययोजना अनुसार प्रहरी नायव निरीक्षकको कमाण्डमा १०/१० जना मोरङ र सुनसरी जिल्लाको सिमावर्ति क्षेत्रमा परिचालन गरिएको छ ।