पौडी खेल्ने क्रममा डुवी मृत्यु
२०७९-०५-१६
- A
- A-
- A+
सुनसरीको धरान उप-महानगरपालिका-६ का २३ बर्षीय इशान बहादुर कार्की पौडी खेल्ने क्रममा डुवी मृत्यु भएका छन । हिजो दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका-६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवेको अबस्थामा साथीहरुले फेला पारी उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल पुर्याउना साथ डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो । उक्त घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।